Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • बजार
  • यस्तो छ आज राष्ट्र बैंकले तोकेको...

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

images
  • 463
    SHARES
  • images
    images
    यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

    images

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
    हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

    आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ पैसा रहेको छ ।

    आज अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ ।

    चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको