Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • बागबजारको धाराको पानीमा भेटियो हैजा फैलाउने...

बागबजारको धाराको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

बागबजारको धाराको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

images
  • 351
    SHARES
  • images
    images
    बागबजारको धाराको पानीमा भेटियो हैजा फैलाउने जिवाणु
    images
    images

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धाराको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ । 

    images

    काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ । 

    ‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको