Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो: पेट्रोलमा २०...

पेट्रोलियम पदार्थको मूल्य घट्यो: पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो: पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घट्यो

images
  • 4.9K
    SHARES
  • images
    images
    पेट्रोलियम पदार्थको मूल्य घट्यो: पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घट्यो
    images
    images

    काठमाडौँ - सरकारले पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाएको छ ।

    images

    शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । अब डीजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

    यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको