Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : कुन मन्त्रालय...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : कुन मन्त्रालय कसले पाए ? [सूचीसहित]

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : कुन मन्त्रालय कसले पाए ? [सूचीसहित]

images
  • 1.8K
    SHARES
  • images
    images
    प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : कुन मन्त्रालय कसले पाए ? [सूचीसहित]
    images
    images

    काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत् राखिएको छ ।

    images

    देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।

    deuba.jpg-6.jpg

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको