२०७९, श्रावण ३० गते सोमवार
Aug 15 2022 | २०७९, श्रावण ३०गते
काठमाडौँ - सशस्त्र प्रहरी बलका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।
सरकारको सोमबारको सचिवस्तरको निर्णयानुसार ३७ जना डीएसपी एसपीमा बढुवा भएका हुन् ।
को को भए बढुवा ?