Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल...

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

images
  • 631
    SHARES
  • images
    images
    बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
    images
    images

    काठमाडौं । काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् ।

    उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राति २ बजे तिर मृत्यु भएको हो । 

    बा ६ च ४८११ नम्बरको टाटा डि‍ आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित सडकमा ठोक्किएका थिए । 

    दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार