Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • बजार
  • घट्यो सुनको भाउ, कतिमा भइरहेको छ...

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ आज कारोबार ?

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ आज कारोबार ?

images
  • 841
    SHARES
  • images
    images
    घट्यो सुनको भाउ, कतिमा भइरहेको छ आज कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा  आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । 

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार