Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • तस्वीरमा मर्दी खोलाको मुहानमा निर्मित ग्रिड च्याम्बरका...

तस्वीरमा मर्दी खोलाको मुहानमा निर्मित ग्रिड च्याम्बरका संरचना

तस्वीरमा मर्दी खोलाको मुहानमा निर्मित ग्रिड च्याम्बरका संरचना

images
  • 1.2K
    SHARES
  • images
    images
    तस्वीरमा मर्दी खोलाको मुहानमा निर्मित ग्रिड च्याम्बरका संरचना
    images
    images

    पोखरा । तस्वीरमा देखिएको दृश्य पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानकाे हाे ।

    images

    जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानमा निर्माण गरिएको ग्रिड च्याम्बरलगायतका संरचनाले निक्कै आकर्षक देखिएको छ ।

     यो आयोजनाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ  ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको