Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय...

करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर

करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर

images
  • 561
    SHARES
  • images
    images
    करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तर्राष्ट्रिय कम्पनीमा जोडिने अवसर
    images
    images

    काठमाडौँ - काठमाडौँमा आउँदो शुक्रबार साउन ०६ गते करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।

    images

    मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीहरु हुन् । ती मध्ये २० कम्पनीले मेलाकै दौरान सक्षम जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीहरुले सहभागीको सिभि संकलन गरि निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाई छ । मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङको अवसर पाउने समेत बताइएको छ ।

    आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ । मेलामा अन्तक्र्रिया कार्यक्रम (प्यानल डिस्कसन) का साथै संस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको