Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

बाइडेनलाई पुनः कोरोना

बाइडेनलाई पुनः कोरोना

images
  • 323
    SHARES
  • images
    images
    बाइडेनलाई पुनः कोरोना
    images
    images

    काठमाडौं । न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ ।

    images

    पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

    ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको