Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

सुनचाँदीको मूल्य घट्यो 

सुनचाँदीको मूल्य घट्यो 

images
  • 498
    SHARES
  • images
    images
    सुनचाँदीको मूल्य घट्यो 
    images
    images

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको