Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

images
  • 547
    SHARES
  • images
    images
    तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी
    images
    images

    सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

    images

     सडक भासिएर यातायात अवरुद्ध हुँदा  तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।  

    साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको