Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

नबिल बैंकद्वारा कर्मचारी माग

नबिल बैंकद्वारा कर्मचारी माग

images
  • श्रावण १९, २०७९ बिहिवार ०९:२० बजे
  • 540
    SHARES
  • images
    images
    नबिल बैंकद्वारा कर्मचारी माग
    images
    images

    काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

    images

    बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्नेछन् ।

    297525653_4826742870758539_2811347223540856973_n.jpg

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको