Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • समाचार
  • बैंकिङ कसुर मुुद्धाका फरार प्रतिवादी आचार्य...

बैंकिङ कसुर मुुद्धाका फरार प्रतिवादी आचार्य पक्राउ 

बैंकिङ कसुर मुुद्धाका फरार प्रतिवादी आचार्य पक्राउ 

images
  • श्रावण १९, २०७९ बिहिवार १५:३७ बजे
  • 421
    SHARES
  • images
    images
    बैंकिङ कसुर मुुद्धाका फरार प्रतिवादी आचार्य पक्राउ 
    images
    images

    काठमाडौं - बैंकिङ कसुर मुुद्धाका फरार प्रतिवादी दिपक चन्द्र आर्चाय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार गोरखा घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ४६ बर्षिय आर्चायलाई बुधबार नयाँ बानेश्वरस्थित थापागाउँबाट पक्राउ गरिएको हो । 

    images

    राजेश देशेमरुको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी गोरखा नगरपालिका घर भई हाल काठमाडौंको बानेश्वर बस्ने आचार्य भएको बैंकिङ कसुर सम्वन्धी मुद्धामा फरार रहेका प्रतिवादी आचार्यलाई अपराध अनुसन्धान कार्यालयको बिशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ परेका आर्चायलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत गौशाला पठाईएको उक्त कार्यालयले जनाएको छ । आर्चाय बिरुद्ध १९ लाख ५० हजार रुपैंयाँ बिगो कायम रहेको छ ।   

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको