Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

नक्कली परीक्षार्थी पक्राउ   

नक्कली परीक्षार्थी पक्राउ   

images
  • श्रावण २०, २०७९ शुक्रवार १२:३१ बजे
  • 393
    SHARES
  • images
    images
    नक्कली परीक्षार्थी पक्राउ   
    images
    images

    भक्तपुर - नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार