Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

images
  • श्रावण २०, २०७९ शुक्रवार १३:३४ बजे
  • 645
    SHARES
  • images
    images
    हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत
    images
    images

    काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

    images

    आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार