Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

दैनिक संक्रमित एक हजार नजिक, १ जनाको मृत्यु

दैनिक संक्रमित एक हजार नजिक, १ जनाको मृत्यु

images
  • 400
    SHARES
  • images
    images
    दैनिक संक्रमित एक हजार नजिक, १ जनाको मृत्यु
    images
    images

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६,४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    आज थप एक जनाको मृत्यु भएको छ । आज तीन सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको