Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

ओलीको गुप्तचरी गरेका छैनौँ :सञ्चारमन्त्री

ओलीको गुप्तचरी गरेका छैनौँ :सञ्चारमन्त्री

images
  • 344
    SHARES
  • images
    images
    ओलीको गुप्तचरी गरेका छैनौँ :सञ्चारमन्त्री
    images
    images

    काठमाडौँ : सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

    images

    तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको भन्दै उनले भने, ‘यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध छ ।’

    सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको समेत मन्त्री कार्कीले बताएका छन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको