Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

images
  • 281
    SHARES
  • images
    images
    मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु
    images
    images

    काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१० घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् ।

    images

    रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

    उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जाकारी दिए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको