Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

images
  • 2.4K
    SHARES
  • images
    डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ
    images
    images
    images

    काठमाडौं : कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् ।

    उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको