Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images
  • मनोरञ्जन
  • कल्याण चौलागाईंको कोरियोग्राफी र नारायण मगर...

कल्याण चौलागाईंको कोरियोग्राफी र नारायण मगर निर्देशित ‘सरी ल’ सार्वजनिक ​

कल्याण चौलागाईंको कोरियोग्राफी र नारायण मगर निर्देशित ‘सरी ल’ सार्वजनिक ​

images
  • 3.4K
    SHARES
  • images
    कल्याण चौलागाईंको कोरियोग्राफी र नारायण मगर निर्देशित ‘सरी ल’ सार्वजनिक ​
    images
    images
    images

    बिराज कार्की र जोती शाही ठकुरीको अभिनय रहेको ‘सरी ल’ बोलको गित सार्वजनिक भएको छ । खेमशारु मगरको शब्द संगित र विशाल निरौलाको मिक्सिङ्ग रहेको गीत मेलोडी नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस गीतमा पुर्णिमा लामा र रन्जन राईले आफ्नो सुमधुर स्वर दिनु भएको छ ।

    नारायण मगरले निर्देशन रहेको यस गीतको भिडियोलाई कल्याण चौलागाईंले कोरियोग्राफी गरेका हुन् । रोनिस तामाङ्गले छायाँङ्कन गरेको  यस म्यूजिक भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको