Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो

आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो

images
  • 687
    SHARES
  • images
    आज संक्रमित घट्यो, ज्यान गुमाउनेको संख्या बढ्यो
    images
    images
    images

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ भने ४७६ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको