Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

नागरिकता विधेयक फिर्ता एमालेद्वारा स्वागत

नागरिकता विधेयक फिर्ता एमालेद्वारा स्वागत

images
  • 603
    SHARES
  • images
    नागरिकता विधेयक फिर्ता एमालेद्वारा स्वागत
    images
    images
    images

    काठमाडौँ - नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा स्वागत गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने जानकारी दिए ।

    भट्टराईले राष्ट्रपतिले जे गरे, जनताको भावना अनुसार गरेको जानकारी दिए । नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रवधानलाई निरन्तरता दिन खोजे पनि बहुमतले पेलेको भट्टराईले बताए ।

    राष्ट्रपतिले दिएको सन्देश गठबन्धनले पालनाले उनले बताए । यदि फेरि बहुमतको बलमा अगाडि बढाउन खोजे आफ्नो दलले पोजिशन लिने भट्टराईले बताए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको