Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • ज्योति विकास बैंकले माग्यो विभिन्न पदमा...

ज्योति विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

ज्योति विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

images
  • 869
    SHARES
  • images
    ज्योति विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
    images
    images
    images

    काठमाडौं ।  ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो । 

    यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीको सूचनामा उल्लेख छ । 

    बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको