Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

सेनालाई भारतको उपहार आइपुग्यो

सेनालाई भारतको उपहार आइपुग्यो

images
  • 74.7K
    SHARES
  • images
    सेनालाई भारतको उपहार आइपुग्यो
    images
    images
    images

    काठमाडौँ - नेपाली सेनालाई भारत सरकारले दिएको १० वटा एपीसी आज आइपुगेको छ ।

    भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ती सवारी साधन काठमाडौं ल्याइएका हुन् ।

    ती सवारी साधन अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको बताइएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको