Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

images
  • 547
    SHARES
  • images
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    images
    images
    images

    काठमाडौं  ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।

     युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ र बिक्री मूल्य ८५ रुपैयाँ ४० पैसा रहेको छ । 

    यसैगरी जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको