Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

राष्ट्रपति बाइडेन भने : अब अमेरिकामा कोभिड छैन

राष्ट्रपति बाइडेन भने : अब अमेरिकामा कोभिड छैन

images
  • 421
    SHARES
  • images
    राष्ट्रपति बाइडेन भने : अब अमेरिकामा कोभिड छैन
    images
    images
    images

    न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् ।

    कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो । 

    ‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।

    तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।

    एजेन्सी
     

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको