Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images
  • समाचार
  • बढ्यो सुनचाँदीको मूल्य, कति छ आज...

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

images
  • 477
    SHARES
  • images
    बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
    images
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । 

    सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको