Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

बढ्यो सुनचाँदीको मूल्य,  कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य,  कति पुग्यो ?

images
  • 428
    SHARES
  • images
    बढ्यो सुनचाँदीको मूल्य,  कति पुग्यो ?
    images
    images
    images

    काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसारआज नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।  

    बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियो ।

    आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको