Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • गायक चौलागाईंले ल्याए  ‘हाम्रो सम्बन्ध’ बोलको...

गायक चौलागाईंले ल्याए  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत (गीतसहित)

गायक चौलागाईंले ल्याए  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत (गीतसहित)

images
  • 526
    SHARES
  • images
    गायक चौलागाईंले ल्याए  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत (गीतसहित)
    images
    images
    images

    काठमाडौं । गायक युवराज चौलागाईंले  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।  उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत उक्त सार्वजनिक गरेका हुन् ।

    उक्त गितमा गायक युवराजलाई अनुष्का पाठकको साथ रहेको छ भने उक्त गीतमा शब्दरचना अनुष्का स्वयंको हो । संगीत युवराजले नै भरेका छन् ।

    शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ । पछिल्ला दिनमा गायक चौलागाईंका दर्जनौं गित बजारमा छन् । उनी श्रोतामाझ निक्कै लोकप्रियक बन्दै गएका छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको