Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

सेना, प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली संकलन गरिँदै

सेना, प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली संकलन गरिँदै

images
  • 547
    SHARES
  • images
    सेना, प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली संकलन गरिँदै
    images
    images
    images

    काठमाडौँ - मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे समानुपातिकतर्फका लागि ‘अस्थायी मतदाता’को नामावली बिहीबारदेखि संकलन गरिँदै छ।

    यसमा ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीका साथै कारागारमा रहेका थुनुवा, कैदी र सरकारी कर्मचारीको नामावली संकलन हुनेछ।

    निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेतकाे सरकाबाट स्वीकृति लिई सञ्चालन भएको वद्धाश्रममा बसेका व्यक्तिको पनि अस्थायी मतदाता नामावली संकलन हुनेछ। यसरी सूचीकृत मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको