Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • आज तीन प्रदेशमा वर्षाको सम्भावना, केही...

आज तीन प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज तीन प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

images
  • आश्विन ७, २०७९ शुक्रवार ०८:११ बजे
  • 267
    SHARES
  • images
    आज तीन प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
    images
    images
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी दिउँसो सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ ।

    सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको