Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • सशस्त्र प्रहरीमा खुल्यो १५२ इन्सपेक्टर र...

सशस्त्र प्रहरीमा खुल्यो १५२ इन्सपेक्टर र असईकाे जागिर

सशस्त्र प्रहरीमा खुल्यो १५२ इन्सपेक्टर र असईकाे जागिर

images
  • आश्विन ७, २०७९ शुक्रवार ०८:१४ बजे
  • 624
    SHARES
  • images
    सशस्त्र प्रहरीमा खुल्यो १५२ इन्सपेक्टर र असईकाे जागिर
    images
    images
    images

    काठमाडौं ।सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । 

    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको