Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • सुरक्षा अपराध
  • खानीखोलाका प्रहरी हाकिमले महिला प्रहरीमाथि जबरजस्ती...

खानीखोलाका प्रहरी हाकिमले महिला प्रहरीमाथि जबरजस्ती करणी....

खानीखोलाका प्रहरी हाकिमले महिला प्रहरीमाथि जबरजस्ती करणी....

images
  • 5.5K
    SHARES
  • images
    खानीखोलाका प्रहरी हाकिमले महिला प्रहरीमाथि जबरजस्ती करणी....
    images
    images
    images

    काठमाडौँ - महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।

    जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय धादिङमा आजै मुद्दा दर्ता भएको हो । उनी फूलपातीको दिन बिहान कार्यालयबाटै पक्राउ परेका थिए । पीडित महिला प्रहरीको उजुरीको आधारमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका उपरिक्षक राकेश सिंहले बताए ।

    शनिवार बिहान करिव एक बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको बताइएको छ । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । उनी १० महिनादेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए ।

    पक्राउ परेका प्रहरी निरिक्षक ढुंगानामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको