Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

जस्प्रित बुमराहले विश्वकप गुमाउने

जस्प्रित बुमराहले विश्वकप गुमाउने

images
  • आश्विन १८, २०७९ मंगलवार १२:१० बजे
  • 1.2K
    SHARES
  • images
    जस्प्रित बुमराहले विश्वकप गुमाउने
    images
    images
    images

    काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी २० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

    अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो ।

    दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।

    विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको