Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • सेबोनले माग्यो २३ कर्मचारी, कात्तिक ७...

सेबोनले माग्यो २३ कर्मचारी, कात्तिक ७ गतेसम्म दरखास्त दिन सकिने

सेबोनले माग्यो २३ कर्मचारी, कात्तिक ७ गतेसम्म दरखास्त दिन सकिने

images
  • आश्विन २८, २०७९ शुक्रवार ११:०८ बजे
  • 785
    SHARES
  • images
    सेबोनले माग्यो २३ कर्मचारी, कात्तिक ७ गतेसम्म दरखास्त दिन सकिने
    images
    images
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । 

    जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ । 

    इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको