Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

images
  • 708
    SHARES
  • images
    थप १५ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images
    images

    काठमाडौँ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८ सय ८७ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ संक्रमित निको भएका छन् ।

    हाल ५ सय ७७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको