Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

कौडा किङ गणेश र भिमुको स्वारमा ‘रैछ माया हिमालको हिउँ जस्तो’ सार्वजनिक

कौडा किङ गणेश र भिमुको स्वारमा ‘रैछ माया हिमालको हिउँ जस्तो’ सार्वजनिक

images
  • 624
    SHARES
  • images
    कौडा किङ गणेश र भिमुको स्वारमा ‘रैछ माया हिमालको हिउँ जस्तो’ सार्वजनिक
    images
    images
    images

    काठमाडौँ - पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीति क्षेत्रमा दिनप्रतिदिन नयाँनयाँ गीत सार्बजनिक हुने क्रम जारी नै छ  ।

    यही लहरमा कौडा किङ सर्जक, संगितकार तथा गायक गणेश गुरुङ र बहु प्रतिभाशाली गायिका भिमु गुरुङको ‘रैछ माया हिमालको हिउँ जस्तो’ गीत साँगितिक विश्वा बजारमा सार्वजनिक भएको छ ।

    गीतमा कौडा किङ गणेश गुरुङको रचनामा शब्द तय भयको छ । जसमा संगीत अर्का रालैजु किङ राजु गुरुङको रहेको छ । 

    सार्वजनिक ‘रैछ माया हिमालको हिउँ जस्तो’ गीतमा कौडा किङ गणेश गुरुङ र भिमु गुरुङको सुमधुर स्वार रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् ।

    मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा  कुमार रानाको मिक्सिङ रहेको छ । 

    उक्त गीतको म्यूजिम भिडियोतर्फ कुरा गर्नुपर्दा गणेश गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

    भिडियोको निर्देशन सन्तोषी गुरुङले गरेकी छन् । जसमा बिजय पुन, राजु गुरुङ, इनाह गुरुङ, टिका घाना मगर लगायतका कलाकारले अभिनय तथा नृत्य देखाएका छन् ।

    भिडियोलाई पितोर गुरुङले छाँयाकन गरेका हुन् भने मेकबहादुर थापाले सम्पादन गरेका हुन् । 

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको