Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • एलओडी नाइट क्लबमा जब  ‘केपी बा’...

एलओडी नाइट क्लबमा जब  ‘केपी बा’ भन्दै नारा गुञ्जियो

एलओडी नाइट क्लबमा जब  ‘केपी बा’ भन्दै नारा गुञ्जियो

images
  • कार्तिक २७, २०७९ आइतवार १०:३१ बजे
  • 568
    SHARES
  • images
    एलओडी नाइट क्लबमा जब  ‘केपी बा’ भन्दै नारा गुञ्जियो
    images
    images
    images

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित एलओडी नाइट क्लब पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ भन्दै नारा लगाएका थिए ।

    अध्यक्ष ओलीले पनि त्यहाँ पुगेर र्‍याप गीत गाएका थिए । 'शहर–शहरमा ओली' र्‍याप क्लबमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ ।

    जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ । अध्यक्ष ओली आफैंले पनि उक्त र्‍याप गाएर रमाइलो गरे । ओली आफैंले आफ्नो फेसबुक पेजमा आफू एलओडी पुगेको उल्लेख गर्दै तस्वीरहरू सार्वजनिक समेत गरेका छन् ।

    सुन्नुहोस् एमालेको चुनावी गीत

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको