Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • बढ्यो सुनको मूल्य, कति छ आज...

बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

images
  • कार्तिक ३०, २०७९ बुधवार १२:०७ बजे
  • 526
    SHARES
  • images
    बढ्यो सुनको मूल्य, कति छ आज ?
    images
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको छ । 

    आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

    छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

    बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको