Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

कवाली शैलीको ‘नखरा कबुल’ सार्वजनिक 

कवाली शैलीको ‘नखरा कबुल’ सार्वजनिक 

images
  • कार्तिक ३०, २०७९ बुधवार १४:४२ बजे
  • 603
    SHARES
  • images
    कवाली शैलीको ‘नखरा कबुल’ सार्वजनिक 
    images
    images
    images

    काठमाडौंं, कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ । 
    गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्का  फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । 

    निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ’विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ’प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु  सार्वजनिक भएका थिए  । 


    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको