Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

images
  • 603
    SHARES
  • images
    घट्यो सुनचाँदीको मूल्य
    images
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

     आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ।

    शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा  कारोबार भएको थियो।

    आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको