Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

मतगणना अपडेट

गण्डकी प्रदेशसभामा तनहुँबाट एमालेका श्यामराजा विजयी

गण्डकी प्रदेशसभामा तनहुँबाट एमालेका श्यामराजा विजयी

images
  • 358
    SHARES
  • images
    गण्डकी प्रदेशसभामा तनहुँबाट एमालेका श्यामराजा विजयी
    images
    images
    images

    काठमाडौँ - गण्डकी प्रदेशसभामा नेकपा एमालेले दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ निर्वाचन क्षेत्र २ को (१) मा उम्मेदवार बनेका श्यामराजा महत विजयी भएका छन् ।

    महतले आफ्ना प्रतिस्पर्धी करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् ।

    महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए । यसअघि नेकपा एमालेबाट कास्की २ (१) मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको