Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

सिन्धुली-२ काे प्रदेशसभामा कांग्रेसका छेत्र विजयी

सिन्धुली-२ काे प्रदेशसभामा कांग्रेसका छेत्र विजयी

images
  • 316
    SHARES
  • images
    सिन्धुली-२ काे प्रदेशसभामा कांग्रेसका छेत्र विजयी
    images
    images
    images

    काठमाडौँ - सिन्धुलीको निर्वाचन क्षेत्र नं २ को १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् ।

    गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

    बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले १८ हजार आठ, मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलले दुई सय १६, नेपाल मजदुर किसान पार्टीका सङ्गीता दुवालले एक सय ३५ मत प्राप्त गरेका छन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको