Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीका कुँवर विजयी

भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीका कुँवर विजयी

images
  • 456
    SHARES
  • images
    भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीका कुँवर विजयी
    images
    images
    images

     


    अछाम । एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

    रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको