Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टीको मत...

मतगणना अपडेट

समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टीको मत १ लाख नाघ्यो, अरु कुन दलको कति ?

समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टीको मत १ लाख नाघ्यो, अरु कुन दलको कति ?

images
  • 701
    SHARES
  • images
    समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टीको मत १ लाख नाघ्यो, अरु कुन दलको कति ?
    images
    images
    images

    काठमाडौँ - प्रतिनिधि सभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ स्वतन्त्र पार्टीले १ लाख १ हजार ७ सय ३ मत आएको छ ।

    त्यस्तै नेकपा एमालेको २ लाख २१ हजार ६ सय ५३ मत आएको छ । कांग्रेसले १ लाख ९८ हजार ७ सय ३९ र माओवादी केन्द्रले ९२ हजार १८४ मत ल्याएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ३१०, जनता समाजवादी पार्टीले १५ हजार १२२, जनमत पार्टीले १४ हजार ९९८, नेपाल मजदुर किसान पार्टीले ११ हजार ७०३, नेकपा (एकीकृत समाजवादी)ले १० हजार ८४९, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको