Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

अर्जेन्टिनालाई हराएपछि साउदीमा आज राष्ट्रिय बिदा

अर्जेन्टिनालाई हराएपछि साउदीमा आज राष्ट्रिय बिदा

images
  • 477
    SHARES
  • images
    अर्जेन्टिनालाई हराएपछि साउदीमा आज राष्ट्रिय बिदा
    images
    images
    images

    रियाद । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् ।

    शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले मंगलबार सहरका मुख्य थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे।

    मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २– १ पराजित गरेको थियो ।
    -एजेन्सी

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको