Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • अर्घाखाँचीबाट पुष्पा भुसाललाई हराउँदै टोपबहादुर रायमाझी...

अर्घाखाँचीबाट पुष्पा भुसाललाई हराउँदै टोपबहादुर रायमाझी निर्वाचित

अर्घाखाँचीबाट पुष्पा भुसाललाई हराउँदै टोपबहादुर रायमाझी निर्वाचित

images
  • 372
    SHARES
  • images
    अर्घाखाँचीबाट पुष्पा भुसाललाई हराउँदै टोपबहादुर रायमाझी निर्वाचित
    images
    images
    images

    अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित भएका छन् ।

    राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

    रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे ।

    एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको