Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी, कांग्रेसका...

सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी, कांग्रेसका बलबहादुर केसी पराजित

सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी, कांग्रेसका बलबहादुर केसी पराजित

images
  • 435
    SHARES
  • images
    सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी, कांग्रेसका बलबहादुर केसी पराजित
    images
    images
    images

    सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी बनेका छन् ।

    उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । 

    एमालेका  केन्द्रीय सदस्य राईले १९ हजार ३२४ मतका साथ तीन पटक मन्त्री भइसकेका गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका केसीलाई पराजित गरे ।
    केसीले १६ हजार ५४५ मत ल्याए ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको