Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका...

सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि निर्वाचित

सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि निर्वाचित

images
  • 666
    SHARES
  • images
    सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि निर्वाचित
    images
    images
    images

    काठमाडौँ - चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

    ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए ।

    सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको